Incident Reports

दाइजो नल्याएको आरोपमा पत्नीमाथि कुटपिट l

2013-09-22

Deepen Neupane विराटनगर उमनपा-११ की २० वर्षीया सुन्नत खातुनलाई दाइजो नल्याएको आरोपमा उनका पति २८ वर्षीय रिजमान मियाँले कुटपिट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा असोज ६ गते उजुरी दिएकी छन् । दाइजो नल्याएको आरोपमा आरोपितले असोज ५ गते कुटपिट गर्नुका साथै घर छाडेर जान धम्की दिएको उनको उजुरीमा उल्लेख गरिएको छ । सो उजुरीउपर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख जमुना बस्नेतले बताइन् । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis