Incident Reports

बन्दुक बरामद

2018-06-01

Province 1, Khotang, Khotehang, Ward 1

खोटेहांग गाउँपालिका-१ लिकुवापोखरीस्थित पन्चकन्या सामुदायिक वनबाट प्रहरीले बिहिबार १ नाल भरुवा बन्दुक बरामद गरेको छ ।सोहि ठाउँका भविन्द्र राइले भरुवा बन्दुक लुकाएर राखेका छन् भन्ने सूचना पाएपछि साँझ ६ बजेतिर प्रहरी चौकी वाप्लुखाबाट प्रहरीको टोलि खटिई सो भरुवा बन्दुक बरामद गरेको हो ।
Local Newspaper - Morang

0 Comments

Related Reports
Related Trend Analysis