Incident Reports

Woman raped by drunken neighbour

2018-07-04

A woman was raped by her neighbor at Masta Rural Municipality-2 in Bajhang district. Police arrested one Gorakh Buda, 40, on charges of rape on Wednesday. The victim said Buda broke into her home in an inebriated state and raped her at her home. She said he fled after she cried for help. Her husband is in India for employment and she lives at her home with her deaf mother-in-law and six-month-old son. Sub-inspector Gagan Singh Bhandari informed police has taken Buda under custody for further investigation. ससुरा नाता पर्ने एक जना छिमेकीबाट मष्टा गाउँपालिका–२ की एक महिला बलात्कृत भएकी छन् । बलात्कार गरेको अभियोगमा प्रहरीले स्थानीय ४० वर्षीय गोरख बुढालाई प्रक्राउ गरेको छ । श्रीमान नभएको मौका छोपेर मदिरा सेवन गरेका बुढाले घरको ढोका तोडफोड गरी आफूलाई बतात्कार गरेको ती महिलाको आरोप छ । पीडित महिलाका श्रीमान् मजदुरीको लागि भारतमा काम गर्न गएका छन् । घरमा कान सुन्दै नसुन्ने बुढी सासु र ६ महिनाको छोरा मात्र रहेको बताउँदै पीडित महिलाले भनिन्, ‘आइतबार राती करिब १२ बजेतिर ढोका फोडेर घरभित्र पसे र यौन सम्पर्क गर्न नदिए छोरालाई मार्ने धम्की दिदै बलात्कार गरे । ’ घटना लगतै गुहार मागेर आफू कराएपछि आरोपी भागेको उनको भनाई छ । आरोपी बुढालाई बुधबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गगनसिंह भण्डारीले बताए । बुढालाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको उनले बताए । बझाङमा १५ दिनको अवधिमा ३ वटा बलात्कारका घटना घटेका छन् । तल्कोट गाउँपालिकाकी सुस्तमनस्थितीकी बालिका बलात्कारको आरोप लागेका व्यक्ती हालसम्म पक्राउ पर्न सकेका छैनन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments