Police have arrested 29 years old Dinesh Rasaili if Banphikot Rural Municipality-2 on July 4 on charge of marrying 15 years old girl.
The accused was arrested after the complaint was lodged by the victim’s party at District Police Office of Rukum west according to Inspector Pramod Khatri of DPO.
रुकुम पूर्वकी १५ वर्षीया एक बालिकासँग बालविवाह गरेको आरोपमा प्रहरील बाँफिकोट गापा-२ रुकुम पश्चिमका २९ वर्षीय दिनेश रसाईली बिकलाई असार २० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकाका भिनाजुले असार २० गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा उजुरी दिएपछि आरोपित बिकलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको रुकुम पश्चिमका इन्स्पेक्टर प्रमोद खत्रीले बताए ।
पछिल्लो समयमा रुकुममा बालविवाहका घटनाहरू बाहिर आउने सङ्ख्या बढ्दै आएको र दोषीलाई कानुनी दायरामा ल्याउन सरोकारवालाहरूको सक्रियता बढेको जिल्ला बालकल्याण समिति रुकुमका बाल अधिकार अधिकृत मानविर ओलीले बताए ।