Incident Reports

बालिका बलात्कारको आरोपमा गिरफ्तार l

2013-09-26

Kokila Dhakal एक ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोदक गाविस-७ का ४५ वर्षीय मुक्तिप्रसाद अधिकारीलाई प्रहरीले असोज १० गते गिरफ्तार गरेको छ । अधिकारीले असोज ९ गते बलात्कार गरेको आरोपमा बालिकाकी आमाले सोही दिन इलाका प्रहरी कार्यालय पशुपतिनगरमा उजुरी दिएकी थिइन् । बालिकाको ९ गते नै जिल्ला अस्पताल इलाममा स्वास्थ्य परीक्षण गरिएको छ । गिरफ्तार परेका अधिकारीलाई असोज १० गते अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको इन्स्पेक्टर गौतम थापाले जानकारी दिए । कोकिला ढकाल

0 Comments

Related Reports
Related Trend Analysis