Incident Reports

भरुवा बन्दुक बरामद

2018-07-07

Lumbini, Rolpa, Rolpa, Ward 9

रोल्पा नगरपालिका-९ कर्तम बस्ने ईमबहादुर खत्रीको घरमा लुकाई छिपाई राखेको १ थान भरुवा बन्दुक शनिबार प्रहरीले बरामद गरेको छ । फरार खत्रीको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis