Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2018-07-07

Karnali, Dolpa, Tripurasundari, Ward 9

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिपुरासुन्दरी नपा–९ का ३८ वर्षीय ज्ञानबहादुर पुनलाई प्रहरीले असार २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार २३ गते दिउँसो बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले सोही दिन प्रहरी चौकी त्रिपुराकोटमा उजुरी दिएका थिए । पीडितको उजुरीपछि प्रहरीले पुनलाई गिरफ्तार गरेको जनाएको छ । प्रहरी चौकी त्रिपुराकोटका इन्चार्ज रोमहर्ष सिलवालले घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण त्रिपुरासुन्दरी मेडिकलमा असार २३ गते गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments