Incident Reports

बालिका बलात्कारको आरोपमा गिरफ्तार l

2013-09-28

Natibabu Dhital एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मानेश्वारा गाविस-१ छिपिङका २४ वर्षीय हरिबहादुर विश्वकर्मालाई असोज ९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित पक्षले असोज ६ गते ईलाका प्रहरी कार्यालय बाह्रबिसेमा बलात्कार विरुद्ध उजुरी दिएका थिए । पीडित पक्षको आरोपितले घरमा बसिरहेकी बालिकालाई फकाएर असोज ४ गते दिउँसो बलात्कार गरेको आरोप लगाएको छ । पीडितको बाह्रबिसे प्राथामिक उपचार केन्द्रमा स्वास्थ्य परीक्षण भएको प्रहरीले जनाएको छ । घरमा पत्नी र एक छोरा समेत भएका आरोपितलाई हाल जिल्ला प्रहरी कार्यालयले अनुसन्धानको लागि हिरासतमा राखेको डीएसपी भरतबहादुर बोहराले बताए । नातिबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis