Incident Reports

Doctors to halt hospital services except emergency for one hour

2018-07-11

Nepal

Nepal Medical Association (NMA) has decided to halt all medical services for one hour in the morning from Wednesday at all hospitals across the country to express solidarity with Dr Govinda KC. In a statement released after an intensive discussion on Tuesday, the association decided to halt medical services for an hour everyday in protest of the government’s apathy towards the demands put forth by Dr KC who has been staging an indefinite hunger strike for the past 11 days. The association also warned of intensifying their protest that could lead to shutting down all services except emergency if the government fails to resolve the issue. “Beginning tomorrow [Wednesday], we will halt medical services and hold various protest programmes from 10-11am,” said NMA Chairman Dr Muktiram Shrestha. “If the government fails to come up with a solution we will extend the protest period and eventually shut down all services except emergency services.” नेपाल चिकित्सक संघले बुधवारदेखि देशभरीका सवै स्वास्थ्य संस्थाहरुमा विहान दिनहुँ एक घन्टा काम नगरी आफनो अनुकुलको विरोध प्रदर्शण गर्ने निर्णय गरेको छ । सरकारले समस्या समाधान गर्न पहल नगरे यो समय बढाउदै लगेर इमर्जेन्सी बाहेकको सेवा बन्द गर्ने स्थिति आउन सक्ने समेत चेतावनी संघले दिएको छ । संघले ११ दिनदेखि अनसन बसेका प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको लागि बृहत छलफल पछि सर्वसम्मत निर्णयबाट विरोध कार्यक्रमको घोषणा गरेको जनाएको छ । डा. केसीले उठाउँदै आएका चिकित्सा शिक्षा र स्वास्थ्यसंग सम्वन्धित जायज मागहरुलाई समर्थन गर्दे आएको छ । ‘भोली (वुधवार) देखि सबै स्वास्थ्य निकायमा विहान दिनहुँ एक घन्टा विहान १० देखि ११ बजे काम नगरी आफूलाई पायक पर्ने विरोध कार्यक्रम सञ्चालन हुनेछ’, चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले भने । यस पछि समेत सरकारले समस्या समाधान नगरे यो समय बढाउदै लग्दै अन्तत: इमर्जेन्सी वाहेकको सवै सेवा बन्द गर्ने समेत उनले बताए । यस्तै संघका मुलुकभरीका शाखाहरुले सम्बन्धित जिल्लाका शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) संग समन्वय गरी संघले सञ्चालन गरेका कार्यक्रमहरुका विषयमा छलफल गरी सहयोग पुर्‍याउने अपिल गर्ने निर्णयसमेत चिकित्सकहरुले गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people 1000
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan

0 Comments