Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-06-29

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय झड्केलो बावुलाई असार २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १५ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले असार २५ गते जिल्ला प्रहरी कार्यालय हेटौँडामा उजुरी दिएकी थिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा असार २६ गते गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments