Incident Reports

हातहतियार सहित पक्राउ

2018-07-11

Bagmati, Kabhrepalanchok, Roshi, Ward 6

रोशी गाउँपालिका–६ कालिञ्चोक बस्ने ३८ वर्षीय लोकेन्द्र तामाङलाई भरुवा बन्दुक १ थान, सोही बन्दुकको नाल १ थान र तरबार १ थान सहित पक्राउ गरेको छ । प्रहरी चौकी कटुन्जेबेशीबाट खटिएको प्रहरीले बुधबार तामाङको घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार बरामद भएपछि उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis