Incident Reports

यौन हिंसा गरेको आरोपमा स्वास्थ्यकर्मी गिरफ्तार

2018-06-17

२९ वर्षीया महिलालाई यौनहिंसा गरेको आरोपमा प्रहरीले धनुषा जिल्ला सखुवा—३ स्थायी घर भई जुगल गाउँपालिकाको स्वास्थ्य संयोजकमा कार्यरत ५२ वर्षीय सुरेश शाहलाई असार २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई अआरोपितले असार ३ गते बेलुका जलबिरे बजारको औषधि पसल भित्र आरोपितले बलात्कार प्रयास गरेको आरोप छ । पीडित महिलाले असार २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आरोपितलाई अनुसन्धानको लागि प्रहरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिमलराज कडेलले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments