Incident Reports

श्रीमतीको हत्या गर्ने पक्राउ

2018-07-14

Lumbini, Dang, Ghorahi, Ward 17

कुटपिट गरी श्रीमतीको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१७ गैरागाउँ बस्ने ४५ वर्षीय ऋषिराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । चौधरीले शनिबार आफ्नै ३६ वर्षीया श्रीमती सरिता चौधरीलाई घरको कोठामा बाँसको लाठीले कुटपिट गरी हत्या गरेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website , INSEC

0 Comments