Incident Reports

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

2018-07-14

Bagmati, Makawanpur, Thaha, Ward 5

थाहा नगरपालिका-५ की ४३ वर्षीया साहिलीमाया थिङलाई असार ३० गते राति घरमा सुतेको अवस्थामा कुटेर हत्या गरेको आरोपमा प्रहरीले ५२ वर्षीय पति साहिला थिङलाई असार ३१ गते गिरफ्तार गरेको छ । राति घरको ढोका नखोलेको झोकमा पतिले कुटेर पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ । मृतकको शव असार ३१ गते हेटौँडा अस्पतालमा पोष्टमार्टम गरेको छ । पीडित पक्षले इलाका प्रहरी कार्यालय पालुङमा असार ३१ गते उजुरी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , INSEC

0 Comments