Incident Reports

बलात्कार मुद्दा : शारीरिक सम्बन्धपछि असमझदारीले अदालत

2018-07-16

Nepal

०६ प्रतिशत मुद्दा फैसला गरी फछ्र्योट भएको जनाएको छ । अघिल्लो आर्थिक वर्षको १ हजार ६ सय ३९ सहित ४ हजार १ सय ७ वटा मुद्दा दर्ता भएको जनाइएको छ । त्यसमध्ये रिट र पुनरावेदन गरी २ हजार १५ मुद्दा फछ्र्योट भएका हुन् । ‘अदालतमा दर्ता भएका हाडनाताबाहेकका अधिकांश जबर्जस्ती करणी मुद्दाको अनुसन्धानमा यस्तै देखिएको छ । असमझदारीले समस्या ल्याएको छ ।’ खिलनाथ रेग्मी, जिल्ला न्यायाधीश, झापा अंशसम्बन्धी ४ सय १६, सम्बन्धविच्छेदमा ६ सय ६३, मानव बेचबिखन तथा ओसारपसारमा २७, लागुऔषधमा १ सय ११ र अन्यमा १ हजार १ सय ४५ वटा मुद्दा दर्ता भएका छन् । अदालतको तथ्यांकअनुसार ३८ करोड ८१ लाख ८० हजार ९० रुपैयाँ बक्यौता विभिन्न व्यक्तिबाट असुल गर्न बाँकी छ । विभिन्न प्रकृतिका मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएको रकममध्ये ५१ करोड २३ लाख ३६ हजार ९ सय ५९ रुपैयाँ उठाउनुपर्नेमा १२ करोड ४१ लाख ५६ हजार ८ सय ६९ रुपैयाँ असुली भएको छ । अदालतले विभिन्न मुद्दामा सजाय तोकी फरार रहेका १ सय ७० अभियुक्तलाई प्रहरीको सहयोगमा पक्राउ गरी अदालत पेस गरेको छ ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis