Incident Reports

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

2018-07-15

Karnali, Dolpa, Tripurasundari, Ward 7

त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा एक युबक पक्राउ परेका छन्। १४ वर्षीया रुमति (नाम परिर्वन)लाई यही असार ३१ गते बलात्कार गरेको आरोपमा त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाका २५ वर्षीय युबक जितबहादुर शाही पक्राउ परेका हुन्। पिडित बालिकाले आफुलाई जितबहादुर शाहीले पहिला मिठाई दिएर ललाइफकाई गरेको र नमानेपछि जवरजस्ती करणी गरेको प्रहरीलाई दिएको निवेदनमा उल्लेख गरेकी छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी हरिप्रसाद शर्माले पिडित बालिकाको स्वास्थ्य परिक्षण भइरहेको र प्रारम्भिक अनुसन्धान पनि थालिएकाे बताए। स्वस्थ्य परिक्षण रिपोट पछि करणी गरेको प्रमाणित भए मुद्दा चलाइने उनले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments