Incident Reports

सरकारको विरोध गर्दै प्रदर्शनमा उत्रिका अधिकारकर्मी पक्राउ

2018-07-16

Bagmati, Kathmandu, Kathmandu

मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले बानेश्वरबाट प्रदर्शनमा उत्रिका २५ जना भन्दा बढी अधिकारकर्मीलाई पक्राउ गरेकोछ। सरकारले स्वतन्त्रता विरोधि र स्वेच्छाचारी गतिविधि गरेको भन्दै समाजले नागरिक प्रदर्शन गरिरहेकोछ। समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, लगायतका अधिकारकर्मी पक्राउ परेका छन्। यस अघि समाजले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको धर्नामा समेत प्रहरीले हस्तक्षेप गरेको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Arrest (politically significant)
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 25
Actor 1 - Affiliations HRD
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments