Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-05-22

Sudurpashchim, Baitadi, Melauli, Ward 1

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेलौली नपा-१ सलेनाका किशोरराम वडलाई ०७५ असार ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७५ जेठ ८ गते बलात्कार गरेको आरोपमा वडलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नेत्रमणी गिरीले बताए । बालिकाले आफूलाई बलात्कार गरेको भन्ने जानकारी दिएपछि उनका आफन्तले ०७५ असार २६ गते जिल्ला प्रहरी कार्यालय, बैतडीमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २६ गते जिल्ला स्वास्थ्य कार्यालय बैतडीमा गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments