Incident Reports

भरूवा बन्दुक बरामद

2018-07-14

Province 1, Sunsari, Dharan, Ward 20

धरान उपमहानगरपालिका-२० सालघारी डाँडास्थित गोरेटो बाटोमा बोराभित्र लुकाई छिपाई राखेको भरुवा बन्दुक १ थान अस्थायी प्रहरी पोष्ट बिष्णुपादुकाको प्रहरीले शनिबार फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis