Incident Reports

माइतीघर मण्डलमा नयाँ शक्ति पार्टीको जनप्रदर्शन

2018-07-17

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले आज राजधानीमा विरोध प्रदर्शन गरेको छ । लोकतन्त्र, जनजिविका, विकास रणनीति लगायतका समसमायिक विषयहरुको माग राख्दै सो पार्टीले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । प्रदर्शनमा नयाँ शक्ति पार्टीका नेताहरु नवराज सुवदी, हिसिला यमी लगायत युवा तथा विद्यार्थीह नेता–कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Naya Shakti
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments