Incident Reports

बलात्कारको आरोपमा एक युवक पक्राउ

2018-07-11

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 1

” किशोरी बलात्कार आरोपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३६ वर्षीय तेजबहादुर भट्टराई पक्राउ परेका छन् । गएको असार २७ गते शारीरिक रुपमा अशक्त किशोरीलाई बलात्कार गरेको आरोपमा भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी लोकदर्शन थापाले बताउनुभयो । १० वर्षीय बालकले देखेपछि घटना बाहिर आएको हो । बोल्न नसक्ने, कान नसुन्ने र हिँडडुल गर्न नसक्ने किशोरीमाथि भएको यौन दुव्र्यवहारका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments