Incident Reports

आयोगको प्रतिबेदनको बिरोध गर्दै जनकपुरधाममा प्रदर्शन

2018-07-17

Madhes, Dhanusha, Janakpur

राष्ट्रिय मानब अधिकार आयोगले सार्बजनिक गरेको मलेठ घटनाको प्रतिबेदन खारेजीको माग गर्दै जनकपुरमा मंगलबार प्रदर्शन भएको छ । मलेठ घटनाको गलत प्रतिबेदन दिएको भन्दै नेपाल जवाफदेहिता निगरानी समितिले जनकपुर स्थित रामानन्द चिक्मा प्रदर्शन गरेको हो । समितिले घटनाको छानबिन गर्न उच्चस्तरीय राजनैतिक छानबिन समिति गठन हुनुपर्ने माग गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments