Incident Reports

कुटपिटबाट मृत्यु, घटनामा संलग्न पक्राउ

2018-07-18

Madhes, Mahottari, Pipra, Ward 1

पिपरा गाउँपालिका–१ ढोकाहा बस्ने २० वर्षीया रितादेवी महतोको कुटपिटबाट मृत्यु भएको छ । महतोलाई बुधबार ४५ वर्षीया सासु मन्तोरीया देवी महतो र नन्द मनरा पिपरा नगरपालिका–८ बस्ने ३० वर्षीया शान्ती देवीले घरायसी बिवादको कुटपिट गरी हत्या गरेको बताइएको छ । कुटपिटमा संलग्न मन्तोरीयादेवी र शान्तीदेवीलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Police website , Local Newspaper - Dhanusha , Local Newspaper - Bara , Local Newspaper - Mahottari

0 Comments