Incident Reports

भरुवा बन्दुक बरामद

2018-07-17

Province 1, Morang, Kanepokhari, Ward 5

कानेपोखरी गाउँपालिका-५ जहदा स्थित श्री जन जागृति सामुदायिक वन क्षेत्रमा नयाँ नर्सरी बनाउन जंगल फाँड्ने क्रममा मंगलबार भरुवा बन्दुक १ थान बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis