Incident Reports

No translation available.

2018-07-20

Bagmati, Kathmandu, Kathmandu

केसीको अनशनले यो सरकार माफियाको पनि संरक्षण गर्छ भन्ने पुष्टि गरेको छ । यसलाई तोड्न केसीमाथि बल प्रयोग होइन, उनका माग सम्बोधन गरेर अघि बढ्नुपर्ने हो तर यो सरकार बर्बर भएर निक्लेको छ ।’ प्रधानमन्त्री केपी ओलीले सरकारको प्रतिरक्षा गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको भोलिपल्ट यस्तो ‘नृशंस’ घटना हुनुले मुलुक कतै मुठभेडमा जान लागेको त होइन भन्ने गम्भीर आशंका पैदा भएको उनले बताए । ‘जानाजानी मुठभेड निम्त्याएर सरकार कुनै अनिष्ट निर्णय गर्ने बाटामा हिँडेको छ भन्ने आभास भएको छ,’ पहाडीले भने ।
National/Online Media

0 Comments