Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-07-14

Madhes, Saptari, Chhinnamasta, Ward 4

४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरी जिल्ला तिलाठी गाउँपालिका–५ बसाईन गाउँका २४ वर्षीय सुरेन्द्र सरदार र २० वर्षीय कपुर सरदारलाई साउन २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार ३० गते बलात्कार गरेको भन्दै पीडित महिलाले इलाका प्रहरी कार्यालय बर्दिवासमा असार ३१ गते उजुरी दिएपछि आरोपितहरूलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण बर्दिवास अस्पतालमा असार ३१ गते गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका असई प्रकाश महतोले जनाए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments