Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

2018-07-14

Karnali, Surkhet, Barahtal, Ward 5

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बराहताल गाँउपालिका–५ का १८ वर्षीय पुरन बिकविरूद्ध प्रहरीमा साउन १ गते उजुरी दर्ता गरिएको छ । पीडित महिलालाई आरोपितले असार २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार ३० गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई असार ३० गते नै गिरफ्तार गरिएको भएपनि उजुरी भने असार १ गते मात्रै दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शङ्कर श्रेष्ठले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण क्षेत्रीय अस्पताल सुर्खेतमा असार ३० गते गरिएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments