Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-07-17

Lumbini, Kapilbastu, Shivaraj, Ward 2

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शिवराज नपा–२ हल्लानगरका २५ वर्षीय दिपु परियारलाई साउन २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १ गते यौन दुव्र्यवहार गरेको भन्दै पीडितले दिएको सूचनाको आधारमा साउन २ गते शान्ति पुनस्र्थापना गृह कृष्णनगर र इलाका प्रहरी कार्यालय, कृष्णनगरको टोलीले आरोपितलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय, कृष्णनगरका इन्स्पेक्टर सुर्य बोगटीले जानकारी दिएका छन् । पीडित बालिकाको स्वास्थ परीक्षण साउन २ गते नै बहादुरगञ्ज स्थित स्वास्थ चौकीमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments