Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-07-15

Province 1, Ilam, Suryodaya, Ward 10

४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सूर्योदय नपा–१० का २४ वर्षीय अन्जान राईलाई साउन ४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार ३० गते बलात्कार गरेको भन्दै पीडित महिलाले असार ३१ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरमा उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण असार ३१ गते जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments