Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

2018-07-18

Bagmati, Chitawan, Bharatpur, Ward 1

१५ वर्षीया बालिकालाई साउन २ गते भरतपुर महानगरपालिका–१ का ३० वर्षीय हरिशरण खत्रीले यौन दुर्व्यवहार गरेको भन्दै पीडित आफैँले साउन ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी छन् । आरोपित खत्रीलाई मौखिक उजुरीका आधारमा साउन २ गते नै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रभुप्रसाद ढकालले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भएको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC , Local Newspaper - Chitwan

0 Comments