Incident Reports

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

2018-07-18

Province 1, Ilam, Suryodaya, Ward 2

आप्mनै श्रीमतीको हत्या गरेको अभियोगमा सूर्योदय नगरपालिका–२ बौद्दधाम बस्ने ४८ वर्षीय केशरबहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । मोक्तानले बुधबार राती आफ्नै ५१ वर्षीया श्रीमती मनमायाँ मोक्तानको कालगतिले मृत्यु भएको भनि स्थानीयलाई खबर गरेको भएपनि श्रीमान श्रीमतिको झगडामा केशरबहादुरले बाँसको लाठीले कुटपिट गर्दा मनमायाको मृत्यु भएको भन्ने बिहीबार खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website

0 Comments