Incident Reports

कुटपिटबाट मृत्यु, घटनामा संलग्न पक्राउ

2018-07-18

Lumbini, Gulmi, Chatrakot, Ward 1

छत्रकोट गाउँपालिका–२ पल्लीकोट बस्ने ३४ वर्षीय शेरबहादुर रासकोटीको कुटपिटबाट मृत्यु भएको छ । उनलाई बुधबार सोही ठाउँ बस्ने ३१ वर्षीय रुकबहादुर रासकोटीले पैसा लेनदेनको बिषयमा कुटपिट गर्दा मृत्यु भएको थियो । सो घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले रुकबहादुरलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports