Incident Reports

बलात्कार गरेको आरोपमा दुई पक्राउ

2018-07-14

Madhes, Mahottari, Bardibas

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ बसाईन गाउँ भएका २० बर्षीय कपुर सरदार र २४ बर्षीय सुरेन्द्र सरदारलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनीहरुले एक भान्से महिलामाथि गत आसार ३० गते राती बर्दिबासको रातुपुल नजिकैको जंगलमा लागेर बलात्कार गरेको अभियोग लागेको प्रहरीले जनाएको छ । ४२ बर्षीय पिडित महिलाले प्रहरी कार्यालयमा उजुरी दिएपछि पक्राउ गरेको प्रहरीले बतायो । पक्राउ परेका दुबैजनामाथि जबर्जस्ती करणी मुद्धा दर्ता गरेर अनुसन्धान अगाडी बढाइएको प्रहरी इप्रका बर्दिबासका प्रहरी नायब उपरीक्षक राजु प्रसाद कुर्मीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Local Newspaper - Dhanusha

0 Comments