Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-07-17

Lumbini, Pyuthan, Naubahini, Ward 1

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले नौबहिनी गाँउपालिका–१ का ३१ वर्षीय गोर्खे पुनलाई ०७५ साउन ५ गते घरवाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गोपिकृष्ण सुवेदीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ४ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको इन्स्पेक्टर सुवेदीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments