Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-07-21

Madhes, Parsa, Paterwasugauli, Ward 2

१५ वर्षीया बालिकालाई तीन महिनादेखि बलात्कार गरेको आरोपमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका–२ गादीको लक्ष्मीपुर गाउँका ४५ वर्षीय केदार भण्डारीलाई साउन ६ गते गिरफ्तार गरेको छ । आरोपित भण्डारीलाई रङ्गपुर प्रहरी चौकीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय पर्सामा साउन ६ गते पठाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ६ गते नै बीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको छ । घटनाको अनुसन्धान गरी मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रेवती ढकालले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments