Incident Reports

हत्या घटनाका आरोपित गिरफ्तार

2018-07-12

Madhes, Parsa, Jagarnathpur, Ward 4

११ स्थायी घर भई जगरनाथपुर गाउँपालिका–४ सुहपुरस्थित सानोबुवाको घरमा बस्दै आएकी सुनकोशीया देवी भनिने बविता असार ३१ गते गङ्गोली नदीमा मृत अवस्थामा फेला परेकी थिइन् । उनी असार २८ गतेदेखि घरबाट ‘बेपत्ता’ भएकी थिइन् । उनको मायाप्रेम प्रमेन्द्र चौधरीसँग रहेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । हाल गोर्खा जिल्ला ढकाल गाउँमा डकर्मीको काम गर्दै आएका प्रमेन्द्र र बिनिताबीच तीन वर्षदेखि मायाप्रेम चल्दै आएको प्रहरीले जनाएको छ । असार २८ गते भलुवहीमा गङ्गोलनदी छेउको खरबारीमा दिउँसो १२ बजे उनीहरूबीच भेटघाट भएको बताइएको छ । सो भेटघाटमा उनीहरूबीच यौन सम्बन्ध समेत भएको प्रहरीले जनाएको छ । प्रमेन्द्रले दोश्रो पटक यौन सम्पर्क राख्न खोज्दा बिनिताले इन्कार गरेकोले उनले मृत्युवरण गर्नु परेको पर्साका एसपी रेवती ढकालले बताए । प्रमेन्द्रको यौन प्रस्ताव अस्वीकार गरी घर जान थालेकी उनलाई अगाडि गाँठो पारी पछाडीतिर झुण्डीएको सल तानेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रमेन्द्रले बिनिताको हत्या गरेको अनुसन्धानको क्रममा खुलेकोले उनीविरूद्ध कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको एसपी ढकालले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC , National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha , Local Newspaper - Bara , Local Newspaper - Rautahat , Local Newspaper - Jhapa , Local Newspaper - Kailali

0 Comments

Related Reports