Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-07-22

Lumbini, Pyuthan, Pyuthan, Ward 1

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्यूठान नपा-१ का २३ वर्षीय किरण आचार्यलाई प्रहरीले साउन ६ गते घरबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय बिजुवारमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको इलाका प्रहरी कार्यालय बिजुवारका इन्स्पेक्टर हरिहर खड्काले बताए । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल बिजुवारमा साउन ६ गते गरिएको इन्स्पेक्टर खड्काले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments