Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

2018-07-22

Bagmati, Lalitpur, Lalitpur, Ward 13

३० वर्षीया महिलालाई ललितपुर महानगरपालिका-१३ कुसुन्तीका ३४ वर्षीय टङ्क थापा र ललितपुर महानगरपालिका-१४ सातदोबाटोका २९ वर्षीय सरोज केसीले सामूहिक बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले महानगरीय प्रहरी वृत्त सातदोबाटोमा साउन ७ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले साउन ६ गते बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप छ । पीडित महिलाको स्वास्थ्य परीक्षण साउन ७ गते बिहान पाटन अस्पतालमा गरिएको प्रहरीले जनाएको छ । घटनाका आरोपित सरोज केसीलाई साउन ७ गते बिहान गिरफ्तार गरिएपनि अर्का आरोपित टङ्क थापा फरार रहेकोले खोजी कार्य भइरहेको महानगरीय प्रहरी वृत्त सादोबाटोकी असई सरीता भण्डारीले जानकारी दिइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments