Locals at Rautahat Constituency number 3 padlocked the District Technical Officer on July 11 demanding payment of their services. They padlocked the government office forming the Consumers Struggle Committee in order to create pressure for payment of about Nrs 2 crore worth of development works done by them. According to Sanjiv Sah, the Struggle committee Coordinator, they provided Bicycle to the girl students of various schools at Rautahat worth NRs. 29 Lakhs, construction of bridges, culverts and roads at Fatuwa Bijayapur, Gajura, Dewahi Gonahi and Katahariya worth Nrs. 1 Crore and Seventy Nine Lakhs and completed all constructions by Chait 2074, however, they did not get any payment yet. As a result, they were forced to padlock the office. On the other hand, the Technical office stated that they were unable to make payments as they did not receive the allocated fund.
जिल्ला क्षेत्र नम्बर ३ अन्तर्गत विभिन्न शिर्षकमा विकास निर्माणको काम सकिएको महिनौ बितिसक्दा पनि भुक्तानी नपाएका भन्दै उपभोक्ता संघर्ष समितिले जिल्ला प्राविधिक कार्यालयमा तलाब्नादी गरेका छन् । रौतहट संसदीय क्षेत्र नम्बर ३ अन्तर्गत विभिन्न नगरपालिकामा संसदीय विकास कोष र संसदीय विकास पूर्वाधार अन्तर्गत झन्डै पाउने दुई करोड विकास निर्माण कार्य गर्दा पनि हाल सम्म भुक्तानी पुन नसक्दा आक्रोशित बनेका उपभोक्ता समितिले बुधबार जिल्ला प्राविधिक कार्यालय रौतहटमा ताला लगाएका हुन्।क्षेत्र नम्बर ३ बाट संघिय प्रतिनिधि सभामा निर्वाचित प्रभु साहको निर्वाचन क्षेत्र अन्तर्गत विभिन्न विद्यालयका छात्राहरुलाई २९ लाखको साइकल,गुजरा नपामा ६० लाख, फतुवा विजयपुर नपामा ५० लाख,देवाही गोनाही र कटहरियामा ४० लाख गरी एक करोड ७९ लाख मूल्य बराबरको सडक ढलान,कल्भर्ट निर्माण,बाटो मर्मत गरी ग्राभेल लगायतका कार्यहरु सम्झौता अनुसार २०७४ चैत मसान्तमा सम्पन्न भएपनि हाल सम्म भुक्तानी नदिंदा बाध्य भएर जिल्ला प्राविधिक कार्यालय गौरमा तालाबन्दी गरेको उपभोक्ता संघर्ष समितिका संयोजक त्रिभुवन साहले बताए । प्राविधिक कार्यालयका डीई विनोद ठाकुरले सम्झौता अनुसार काम पनि भएको तर सर्वोच्च अदालतको आदेशबाट विनियोजित रकम यहाँ नआउदा समस्या उत्पन्न भएको बताए ।