Incident Reports

मृतकका परिवारलाई ५ लाख क्षतिपूर्ति दिने सहमति

2018-07-25

Lumbini, Dang, Tulsipur

७ चरकमटिया भन्ने स्थानमा भे १ त ६०९१ नम्ववरको ट्रेक्टरले ठक्कर दिएको थियो। दुर्घटना पछि सामान्य अवस्थामा बस्नेतलाई आफन्तले बिहान ११ बजेतिर तुलसी सिटी हस्पिटलमा पुर्‍याएका थिए। तर डाक्टरले कुनै उपचार नगरेको तथा अन्त लैजान्छौं भन्दा रेफर नदिएकाले उनको ज्यान गएको एकजना आफन्ती दवकला बस्नेतले सेतोपाटीलाई बताइन्। ‘बिरामीलाई सलाईन र एउटा औषधीसमेत नदिएर राखिएको तथा अन्त लैजान समेत नदिएपछि घाइतेको मृत्यु भएको हो,’ उनको आरोप थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments