Incident Reports

पत्नीलाई छुरा प्रहार गरेको आरोपमा पति गिरफ्तार

2018-07-25

Bagmati, Lalitpur, Lalitpur, Ward 2

ललितपुर महानगरपालिका-२ सानेपाकी २९ वर्षीया चन्द्रकला महर्जनलाई सामान्य घरायसी बिवादमा साउन ९ गते बिहान छुरा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३७ वर्षीय पति पदम महर्जनलाई साउन ९ गते गिरफ्तार गरेको छ । पीडित चन्द्रकलाको पिठ्यूँमा छुरा प्रहार गरिएको छ । उनको उपचार भैँसेपाटीस्थित मेडिसीटी अस्पतालमा भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरकी इन्स्पेक्टर चञ्चला राईले बताइन् । पीडित पक्षले साउन ९ गते महानगरीय प्रहरी परिसर जावलाखेलमा उजुरी दिएको छ । पतिले मादक पदार्थ सेवन गरी सामान्य घरायसी विवादकै क्रममा छुरा प्रहार गरेको पीडितको आरोप छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments