Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्घ प्रहरीमा उजुरी दर्ता

2018-07-14

Madhes, Saptari, Saptakoshi

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुपले पीडितका काका २५ वर्षीय युवकविरूद्ध साउन ९ गते उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले असार ३० गते बलात्कार गरेको भन्दै पीडितका बुवाले इलाका प्रहरी कार्यालयमा साउन ५ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उजुरी प्राप्त भएकै दिन भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका इन्स्पेक्टर प्रतिक विष्टले बताए । फरार रहेका आरोपितको खोजी भइरहेको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Jhapa , Local Newspaper - Morang , Local Newspaper - Siraha

0 Comments