Incident Reports

हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

2018-07-25

Province 1, Dhankuta, Sangurigadhi, Ward 6

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा साँगुरीगढी गाउँपालिका-६ कार्कीछापस्थित होटल माउण्ट एभरेष्टमा काम गर्ने सुनसरी बराह नगरपालिका-६ चक्रघट्टी बस्ने १८ वर्षीय निशान लिम्बुलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । लिम्बुले सोही होटेलमा कुक काम गर्ने साँगुरीगढी गाउँपालिका-६ घर भएका १८ वर्षीय सुरज राईलाई होटलमा कोही नभएको अवस्थामा धारिलो हतियारले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Police website , Local Newspaper - Morang

0 Comments

Related Reports