Incident Reports

यौनहिंसा घटनाका आरोपित गिरफ्तार

2018-07-16

Bagmati, Sindhupalchok, Jugal, Ward 3

१४ वर्षीया बालिकालाई यौनहिंसा गरेको आरोपमा जुगल गाउँपालिका-३ पार्गापुका २२ वर्षीय बुद्ध तामाङलाई साउन ९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ३२ गते यौनहिंसा गरेको भन्दै पीडित पक्षले साउन ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको साउन २ गते चौतारा अस्पतालमा स्वास्थ्य परीक्षण भएको प्रहरीले जनाएको छ । आरोपित अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिमलराज कडेलले जनाए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments