Incident Reports

पेस्तोल र गोली सहित पक्राउ

2018-07-26

Madhes, Mahottari, Samsi, Ward 2

शम्सी गाउँपालिका-२ बाट भारत सितामढी झिटकैया-५ बस्ने १८ वर्षीय जितेन्द्र कुमार रायलाई पेस्तोल १ थान, सोको गोली ३ राउण्ड र म्याग्जिन १ थान सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Police website , Local Newspaper - Dhanusha

0 Comments

Related Reports
Related Trend Analysis