Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-07-26

Lumbini, Dang, Ghorahi, Ward 9

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उमनपा–९ का ३७ वर्षीय तेजबहादुर बस्नेतलाई साउन ११ गते गिरफ्तार गरेको छ । सुस्तमनस्थितिकी बालिकालाई घरमा कोही नभएको अवस्थामा आरोपितले साउन १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार राप्ती उपक्षेत्रीय अस्पतालमा साउन १० गते गरिएको छ । आरोपितविरूद्ध जबरजस्तीकरणीसम्बन्धी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका एसपी दुर्गा सिंहले जानकारी दिइन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments