Incident Reports

डा. केसीको समर्थनमा गौरमा प्रदर्शन

2018-07-25

Madhes, Rautahat, Gaur

गोविन्द केसीको समर्थनमा रौतहटको सदरमुकाम गौरमा बुधबार प्रदर्शन गरेका छन् । स्वास्थ्यको बिषयमा एच ए तथा नर्सिंग अध्यनरत छात्र छात्राहरुले डाक्टरकेसीको जीवन रक्षा गर, स्वास्थ्य क्षेत्रमा माफियाको हस्तछेप बन्द गर जस्ता नाराहरु लेखिएको प्लेकार्ड सहित नगरका बिभिन्न भागमा प्रदर्शन गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments