Incident Reports

बलात्कार घट्नाका आरोपित गिरफ्तार

2018-07-27

Sudurpashchim, Kanchanpur, Shuklaphanta, Ward 8

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लाफाँटा नपा–८ का ३२ वर्षीय बिन्तीराम चौधरीलाई साउन १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ११ गते इलाका प्रहरी कार्यालय, झलारीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, झलारीे हिरासत कक्षमा राखिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण महाकाली अञ्चल अस्पताल, महेन्द्रनगरमा साउन ११ गते भएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments