Incident Reports

पंचायतकै क्रममा एक महिलामाथि निर्घात कुटपिट

2018-07-27

Madhes, Dhanusha, Kamala, Ward 7

धनुषामा पंचायतकै क्रममा एक महिलामाथि निर्घात कुटपिट भएको छ । धनुषाको कमला नगरपालिका-६ सिंघियाही मडारकी ४० बर्षीय मिनादेवी मण्डल पंचायतमै निर्घात कुटिएकी हुन् । कुटपिटबाट गम्भीर घाइते मिनादेवीको जनकपुर अंचल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । उनको सरिरका बिभिन्न भागमा चोट देखिएको छ । मिनादेबीले घाँस काटेर फर्कंदै गरेकी आफ्नी छोरीलाई जिस्काएको भन्दै स्थानीय युवक डोमा मण्डललाई कारबाहीको माग गर्दै पंचायत बोलाएकी थिइन् । तर अर्को दिन आफ्ना पंचहरु नआउंदै आफुँमाथी पीडक पक्षका व्यक्तिहरु द्वारा लाठी र मुक्किले कुटपिट भएको पिडित मिनादेविले बताइन । घटनाको बारेमा पिडित पक्षले स्थानीय सखुवा प्रहरी चौकीमा उजुरी दिएका थिए । घटनापछि सखुवा प्रहरी चौकीले पकुटपिटमा संलग्न ५ जनालाई नियन्त्रणमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments

Related Reports