Incident Reports

विद्यार्थीबीच विवाद हुँदा क्याम्पसका कुर्सी टेबलमा आगजनी

2018-07-30

Province 1, Ilam, Illam

महेन्द्ररत्न बहुमूखी क्याम्पसमा साउन १४ गते दिउँसो विद्यार्थी सङ्गठनहरू बीच विवाद हुँदा विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेको दुईवटा टेबल र एउटा कुर्सीमा आगजनी गरेका छन् । एक साताअघि क्याम्पसमा भएको स्वागत कार्यक्रममा विद्यार्थीहरू बीच विवाद भएको र उक्त विवाद मिलाउन क्याम्पस प्रमुखले पहल नगरेको भन्दै विद्यार्थीहरूले आगजनी गरेको इलामका एसपी माधवप्रसाद श्रेष्ठले बताए । आगजनीपछि क्याम्पसमा प्रहरी पुगेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
INSEC , Local Newspaper - Bardiya

0 Comments